β version

シェア

बिदेशी बिद्यार्थी जापानमा पार्ट टाईम जब(आरुबाइतो) गर्ने बेला

Hint

सामान्य सोच (तरिका)

जापानको सामान्य नियम

बिदेशी बिद्यार्थी आम्दनिको कृयाकलाप सिद्धान्तगत रुपमा बन्धित छ । तरपनी अपबादको रुपमा बिद्यालय शुल्क र त्यस बहेकको खर्च बेहोर्ने उदेश्यले हप्तामा २८ घण्टा सम्म आरुबाइतो (part time job) गर्न सकिन्छ ।

* महत्त्वपूर्ण प्रकिया :

अध्यगमन बिभागको कर्मचारीले आफ्नो क्षेत्राधिकर भित्र बसोबास गर्ने हामी सबैलाई काम गर्ने अनुमतीको निबेदन दिएर काम गर्ने अनुमती पाउन सकिन्छ ।

काम गर्ने अबधी को निश्चितता

१) एक हप्तामा २८ घण्टासम्म।

२)दुईवटा काम गरेको अवस्थामा दुवैगरी २८ घण्टा नाग्यो भने त्यो गैर कनुनी हुन्छ ।

ग्रिश्म बिदा, हिउद बिदा जस्तो लामो बिदामा एकदिनमा ८ घण्टा जत्ति र हप्तामा बढिमा ४० घण्टा जत्ति काम गर्न सकिन्छ ।

X