β version

シェア

किनमेल गर्ने बेला

Money

ह्याकुयेन पसल

बिक्रि गरिरहेको सामान

[ह्याकुयेन पसल] भन्नाले सामान्य व्यापारीक नियमको रुपमा कुनै पनि १ बस्तु १०० येनको दरले बिक्री गरिरहेको पसल हो | संक्षिप्तमा (ह्याक्किन) भन्ने पनि गरेको छ |
तल भएको जस्तै खानेकुरा देखि दैनिक जिबनमा प्रयोग हुने सामान्य सामग्रीहरु सम्मको विविध बस्तुहरु बिक्रि गरिरहेको छ |
• घरायसी सामग्री
• किचेनमा प्रयोग हुने सामग्री
• स्टोर गर्न प्रयोग हुने सामग्री, उपकरण
• सरसफाई सामग्री
• मेडिकल सामग्री
• भित्रि वस्त्र, कपडा
• सजावट सामग्री
• स्टेसनरी सामग्री
• स-साना विधुतीय सामग्री
• खानेकोरा आदि |

आजकल सुविधायुक्त र पृथक खालको बस्तुहरु पनि बिक्री गरिरहेकोले जापानमा घुम्न आउने पाहुनाहरुको उपहार किन्ने पसल मध्ये एक ह्याकुयेन पसल हुन गएको छ |

प्रतिनिधिको रूपमा ह्याकुयेन पसल र नक्सा

ह्याकुयेन पसल समान्यतय ३ प्रकार को छन् | ती हुन दाइसो, सेरीअ र क्यान डु |
धेरै पसलहरुमा, सबै प्रकारको सामाग्री भएको पसल दईसोको 「DAISO 」हो |
(सेरीअ) 「SERIA」सामान्य डिजाईनको धेरै सामग्रीहरु भएको जुन महिलाहरुले बढी रुचाउछन |

यहाबाट सबै पसलको नक्सा सम्बन्धी जानकारी लिन सक्नु हुन्छ |

DAISO(ダイソー)
https://www.daiso-sangyo.co.jp/shop

Seria(セリア)
http://www.seria-group.com/shop/

Can☆Do(キャンドゥ)
http://www.cando-web.co.jp/shopinfo/

X